नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन आजदेखि सुरु हुँदै
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजन आजदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुँदै छ। उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र अघिल्ला दुई संस्करणमा फाइनल खेलेको सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा...















































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































































